एनसेल सेयर खरिद–बिक्री अध्ययन प्रतिवेदन सार्वजनिक

nepaltext
 

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार ‘एनसेलको सेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८०’ सार्वजनिक गरिएको छ।

सरकारले सुशासन र पारदर्शिता कायम गर्नुका साथै नागरिकको सूचनामा पहुँच सुनिश्चित गर्ने प्रतिबद्धताअनुरूप प्रतिवेदन सार्वजनिक गरेको जनाएको छ। उक्त प्रतिवेदन सूचना तथा सञ्चार मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया