भदौ २३ र २४ को घटनालाई लिएर रास्वपाका दर्जन बढी सांसदलाई कारबाही गर्न मानव अधिकार आयोगको सिफारिस

nepaltext.com

काठमाण्डाैं। राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको एउटा घटनालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दर्जनभन्दा बढी सांसदहरूमाथि कारबाही गर्न सिफारिस गरेको छ। आयोगले आज सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा ती सांसदहरूको भूमिकामाथि प्रश्न उठाउँदै आवश्यक अनुसन्धान र कारबाहीका लागि सिफारिस गरेको हो।

प्रतिवेदनमा कारबाहीका लागि सिफारिस गरिएका रास्वपाका सांसदहरूको सूची यस प्रकार छ:

  • पुरुषोत्तम यादव

  • गणेश कार्की

  • सुलभ खरेल

  • बब्लु गुप्ता

  • कृष्ण कार्की

  • डा. तोषिमा कार्की

  • राजीव खत्री

  • केपी खनाल

  • दीपक बोहरा

  • मनिष झा

  • ज्वाला संगौला

  • सुधन गुरुङ

  • आशिका तामाङ

  • शोम शर्मा

  • हरि ढकाल

प्रतिक्रिया