नेपाली काङ्ग्रेस दोलखाले जिल्लाका विभिन्न स्थानीय तहका ७१ वटा वडाहरूमा नयाँ नेतृत्व चयन गरेको छ। जिल्लाका दुई नगरपालिका र सात गाउँपालिका गरी विभिन्न वडाहरूमा अधिवेशन तथा सर्वसम्मत प्रक्रिया मार्फत ७१ जना वडा सभापतिहरूको जिम्मेवारी टुङ्गो लगाइएको हो। बाँकी रहेका केही वडाहरूको नतिजा आउन भने अझै बाँकी रहेको छ।
कालिन्चोक गाउँपालिका
1. वडा नम्बर १, सभापति मकरध्वज पाख्रीन
2. वडा नम्बर २, सभापति, रमेश पाण्डे
3. वडा नम्बर ३ सभापति, डबलबहादुर बुढाथोकी
4. वडा नम्बर ४ सभापति, बद्री पाण्डे
5. वडा नम्बर ५ सभापति, सहदेव खड्का
6. वडा नम्बर ६ सभापति, विनय थामी
7. वडा नम्बर ७ सभापति, बलराम शिवाकोटी
8. वडा नम्बर ८ सभापति, हरिराज शिवाकोटी
9. वडा नम्बर ९ सभापति, शान्त सेडाई
मेलुङ गाउँपालिका
1 वडा नं. १ सभापति शान्त कार्की
1. वडा नं.२ सभापति सुन्दर कार्की
2. वडा नं ३ सभापति दीर्घलाल लामा
3. वडा नं ४ सभापति, डम्बरबहादुर तामाङ
4. वडा नं. ५ सभापति, सुर्य गोपाल थापा
8. वडा नं. ६ सभापति कर्ण श्रेष्ठ
6. वडा नं.७ सभापति लाल बहादुर योगी
भीमेश्वर नगरपालिका
6. वडा नम्बर १ सभापति, साङ्गे दोर्जे शेर्पा
2. वडा नम्बर २ सभापति, शैलेन्द्र जोशी (बासु)
3. वडा नम्बर ३ सभापति, तिलक थापा
4. वडा नम्बर ४ सभापति, विष्णुप्रसाद चौलागाई
5. वडा नम्बर ५ सभापति, बालकृष्ण बस्नेत
6. वडा नम्बर ६ सभापति, राजु थापा
7. वडा नं ७ सभापति नारायण शाह
8. वडा नम्बर ८ सभापति, मनोज कुमार श्रेष्ठ
9. वडा नम्बर ९ सभापति, हर्ष तामाङ
वैतेश्वर गाउँपालिका
1. वडा नं १ सभापति देवी तमाङ
2. वार्ड नं २ सभापति, सुन्दर तामाङ
3. वार्ड नं ३ मा सभापति मानबहादुर तमाङेेे
4. वार्ड नं ४ सभापति, टंक न्यौपाने
5. वार्ड नं ५ सभापति, नवराज घिमिरे
6. वार्ड नं ६ सभापति, ढाल बहादुर कार्की
7. वार्ड नं ७ सभापति, हरिशचन्द्र रिमाल
8. वार्ड नं ८ सभापति, मानबहादुर बस्नेत
तामाकोशी गाउँपालिका
1. वडा नम्बर १ सभापति, सुन्दर प्रकाश कार्की
2. वडा नम्बर २ सभापति, हरिशरण काफ्ले
3. वडा नम्बर ३ सभापति, चिरञ्जीवी काफ्ले
4. सभापति ४ मोहन नाथ योगी (जग्दिश)
5. सभापति केदार कार्की
6. वडा नम्बर ६ सभापति, अर्जुन प्रसाद आपागाई
7. वडा नम्बर ७ सभापति, नरध्वज सुनुवार
जिरी नगरपालिका
1. वडा नम्बर १ सभापति, साङ्गे शेर्पा
2. वडा नम्बर २ सभापति, दल बहादुर कार्की
3. वडा नम्बर ३ सभापति, अशोक केसी
4. वडा नम्बर ४ सभापति, मन जिरेल
5. वडा नम्बर ५सभापति, यम जिरेल
6. वडा नम्बर ६ सभापति, दीपेन्द्र जिरेल (दीपक)
7. वडा नम्बर ७ सभापति, नेत्रबहादुर जिरेल
8. वडा नम्बर ८ सभापति, ठकेन्द्र खत्री
9. वडा नम्बर ९ सभापति, टलक बहादुर तामाङ
गौरीशंकर गाउँपालिक
1. वडा नं१
2. र २ बाँकी
3. वडा नम्बर ३ सभापति, राजेश आचार्य
4. वडा नम्बर ४ सभापति, शिवहरि खत्री
5. वडा नं ५ सुशील तमाङ
6. वडा नम्बर ६ सभापति, पेमनिमा शेर्पा
7. वडा नं ७ कुशाङ तमाङ
8. वडा नम्बर ८ सभापति, भरत आचार्य
9. वडा नम्बर ९ सभापति, निमगेली शेर्पा
बिगु गाउँपालिका
1. वडा नम्बर १ सभापति, डिल्लीबहादुर थापा मगर
2. वार्ड नम्बर २ सभापति, राजकुमार तामाङ
3. वडा नम्बर ३ सभापति, टहलबहादुर भुजेल
4. वडा नम्बर ४ सभापति, नहुस खड्का
5. वडा नम्बर ५ सभापति, बलराम खड्का
6. वार्ड नम्बर ६ सभापति, बेद बहादुर थामी
7. वडा नम्बर ७ सभापति, लाक्पा शेर्पा
8. वडा नम्बर ८ सभापति, जाङ्गबो शेर्पा
शैलुङ गाउँपालिका
1. वडा १ सभापति सुनिल तामाङ
2. वडा २ सभापति सुक्रध्वज योन्जन
3. वडा ३ सभापति जित बहादुर खडका
4. वडा न.४ सभापति शान्त बहादुर तामाङ
5.
6. वडानं. ६ सभापति श्रीकृष्ण पाण्डे
7. वडानं. ७ नारायण बुढाथोकी
8. वडा नं. ८ सन्तोष श्रेष्ठ