अब नीति र नेतृत्व परिवर्तन हुनुपर्छ: मधेश प्रदेशबाट मुक्ता यादव

nepaltext.com

यादवले दलले चुनावभन्दा अगाडि  नियमित महाधिवेशन राख्दा संस्थापनले अपमान गरेको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।  उनले अब नीति र नेतृत्व परिवर्तन हुनुपर्ने बताइन् । अब जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण् गर्नुपर्ने सुझाव दिइन् । उनले मधेशीमूलको दलितको क्लष्टरबाट पनि संसदमा जानुपर्ने व्यवस्था हुनुपर्ने बताइन्।नयाँ सोचका साथ चुनावमा जानुपर्छ । जनसंख्याका आधारमा निर्वाचनमा जानुपर्छ । वडादेखि केन्द्रसम्म महिला सहभागीता कम्तीमा ३३ प्रतिशत हुनुपर्ने । मधेसका दलितलाई प्राथमिकता दिनुपर्छ । उनले भनिन् -अबकि बार गगन सरकार भनेर चुनावमा जानुपर्ने बताइन् । तबमात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जस्तै हुने बताइन् ।

प्रतिक्रिया