कुलमान घिसिङको उम्मेदवारी काठमाडौं–३ मा दर्ता

nepaltext.com

६ माघ, काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नम्बर ३ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । केहीबेरअघि निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले औपचारिक रूपमा मनोनयन दर्ता गराएका हुन् । यससँगै काठमाडौं–३ को चुनावी मैदानमा घिसिङको उपस्थिति थप आकर्षण बन्न पुगेको छ ।

प्रतिक्रिया