एमाले अध्यक्षमा ओलीको अग्रता फराकिलो, दोस्रो चरणमा ३३३ मत

nepaltext.com

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको मतगणना जारी रहँदा अध्यक्ष पदमा केपी शर्मा ओलीले आफ्नो अग्रता थप फराकिलो बनाउँदै लगेका छन्।

दोस्रो चरणको मतगणनाको अपडेटअनुसार ओलीले ३३३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ११० मत पाएका छन्। मतगणना अझै जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी छ।

प्रतिक्रिया