प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

nepaltext

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ः३० बजे बैठक बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया