सरकार र लघुवित्त पीडितबीच वार्ता सुरु

nepaltext

काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान–मजदुर आन्दोलन, नेपाल र सरकारबीच वार्ता सुरु भएको छ ।

पछिल्ला केही दिनदेखि राजधानी केन्द्रित आन्दोलन गरिरहेका पीडित पक्षसँग सरकारले सोमबार वार्ता थालेको हो ।

 

वार्तामा आन्दोलनरत पक्षबाट रमेश सेन्चुरी, पुनमकुमारी महतो, बिमला गजमेर, जोगेन्द्र यादव, दामोदर ढकाल, सुरेश घिमिरेलगायत सहभागी छन् ।

लघुवित्त तथा वित्तीय संस्थाबाट पीडितहरूले आफ्ना माग सम्बोधन गर्नुपर्ने भन्दै राजधानीमा आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया