काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा सरकारका समसामयिक विषय, प्रशासनिक निर्णय तथा विभिन्न मन्त्रालयले पेश गरेका प्रस्तावमाथि छलफल भइरहेको जनाइएको छ।
२० साउन २०८३, बुधबार १२:२८ मा प्रकाशित