एमाले अध्यक्ष ओलीले दर्ता गरे उम्मेदवारी, झापा–५ ओली–बालेनको चुनावी प्रतिस्पर्धा सुरु

nepaltext.com

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग प्रतिस्पर्धा गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा ओलीले उम्मेदवारी दर्ता गराएका हुन् । रास्वपाले बालेनलाई र एमालेले ओलीलाई प्रधानमन्त्रीका उम्मेदवारको रूपमा अघि सारेको छ । यस निर्वाचन क्षेत्रमा ओली र बालेनको भिडन्तलाई मतदाता र राजनीतिक विश्लेषकहरूले विशेष चासोका साथ हेरिरहेका छन्, जसले चुनावी वातावरणलाई थप रोचक बनाएको छ ।

प्रतिक्रिया