मन्त्रिपरिषद् बैठक बस्दै

nepaltext

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दै छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार अपराह्न ३ बजे बस्ने छ ।

प्रतिक्रिया