संसद् बैठक १५ मिनेटका लागि स्थगित

nepaltext
 

काठमाडौं - प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहको उपस्थिति खोज्दै अवरोध गरेपछि बैठक स्थगित भएको हो ।

सभामुख डोलप्रसाद अर्यालका अनुसार, आजै १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित गरिएको हो ।

प्रतिक्रिया