अल्जेरियाविरुद्ध मेस्सीको ह्याट्रिक गोल

nepaltext

काठमाडौँ। साविक विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप -२०२६ को पहिलो खेलमा ह्याट्रिक गोल पूरा गरेका छन् ।

अमेरिकाको कान्सास सिटी रंगशालामा जारी खेलमा अल्जेरियाविरुद्ध मेस्सीले ह्याट्रिक पूरा गरेका हुन् ।

फिफा विश्वकप- २०२६ मा यो पहिलो ह्याट्रिक हो ।

प्रतिक्रिया