नेपाली काँग्रेस संसदीय दलको बैठक सुरु

nepaltext

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो ।

बैठकमा सरकारको पछिल्लो कामकारबाही र संसद्‌मा काँग्रेसको भूमिकालगायत विषयमा छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया