दोलखाको लापिलाङ केन्द्र भएर गयो ४.१ म्याग्नेच्युडको भुकम्प

nepaltext.com

दोलखाको कालिञ्चोक गाउँपालिकास्थित लापिलाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

जिल्लाको कालिञ्चोक गाउँपालिका ६ लापिलाङ केन्द्रबिन्दु भएर मंगलबार दिउँसो ३ बजेर १३ मिनेटको समयमा ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यस अघि २०७२ बैशाख २९ गते गएको विनासकारी भुकम्पको केन्द्रबिन्दु समेत सोही गाउँपालिकाको सुनखानी परेको थियो । 

प्रतिक्रिया