काठमाडौं । काठमाडौं–३ मा रास्वपाका उमेदवार राजु पाण्डेले नौ हजार २३ मत प्राप्त गरेका छन् ।
पाण्डेका निकटतम प्रतिस्पर्धी उज्यालो नेपालका उमेदवार कुलमान घिसिङले पाँच हजार ३८७ मत प्राप्त गरेका छन् ।
पाण्डे घिसिङभन्दा तीन हजार ६३६ मतान्तरले अगाडि छन् ।
२२ फाल्गुण २०८२, शुक्रबार ०२:२४ मा प्रकाशित