काठमाडौं- प्रत्यक्षतर्फ मतगणना सकिएको ठाँउमा समानूपातिकको मतगणना सुरु भएको छ ।
काठमाडौं–१ मा मतगणना सुरु भइसकेको मुख्य निर्वाचन अधिकृत चुडामन खड्काले बताए ।
मुस्ताङमा प्रत्यक्षतर्फको नतिजा आएकाले त्यहाँ पनि समानूपातिकको गणना थाल्ने योजना बनेको छ ।
२२ फाल्गुण २०८२, शुक्रबार ०१:१८ मा प्रकाशित