टोकियो, जापान। नेपाली जनसम्पर्क समिति जापानको बहुप्रतीक्षित ७ औँ ऐतिहासिक महाधिवेशन भव्य, सभ्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। 'राष्ट्रियता, लोकतन्त्र र समाजवाद' को मूल आदर्शलाई आत्मसात गर्दै लामो समयपछि सम्पन्न यस महाधिवेशनमा जापानका विभिन्न क्षेत्रबाट नेपाली कांग्रेसका क्रियाशील सदस्य, शुभेच्छुक तथा लोकतान्त्रिक विचारमा आस्था राख्ने नेपालीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
नेतृत्वको ऐक्यबद्धता र भर्चुअल सम्बोधन
महाधिवेशनको उद्घाटन सत्रलाई नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रमुख अतिथिका रूपमा भर्चुअल (जुम) माध्यमबाट सम्बोधन गर्नुभएको थियो। त्यसैगरी, केन्द्रीय सदस्य एवं केन्द्रीय प्रतिनिधि अजयबाबु शिवाकोटी विशेष अतिथिका रूपमा कार्यक्रममा प्रत्यक्ष सहभागी हुनुभएको थियो।
कार्यक्रमका वक्ताहरूले प्रवासमा संगठनलाई थप सशक्त, एकताबद्ध र प्रभावकारी बनाउँदै मूल पार्टीको नीति र विचारलाई अझ मजबुत रूपमा अघि बढाउन नयाँ नेतृत्व सफल हुने विश्वास व्यक्त गरे। महाधिवेशनले प्रतिस्पर्धाभन्दा सहमति र विभाजनभन्दा एकताको सन्देश दिँदै सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रूपमा चयन गरेको छ।
नवनिर्वाचित कार्यसमिति र पदाधिकारीहरू:
सभापति: राजेन्द्र प्रसाद जमरकट्टेल
उपसभापतिहरू:
रामजंग कार्की (कान्तो)
रेशमकुमार डंगोल (सिजोओका)
डिका कार्की (फुकुओका)
पोषकान्त न्यौपाने (किता कान्तो)
हरि प्रसाद कँडेल (ओशाका)
सुशील पौडेल (नागोया)
युवराज गुरुङ (कान्तो)
महिला उपसभापतिहरू:
सावित्री लामा (सेन्दाई)
अनिता गुरुङ लामा (टोकियो)
महामन्त्रीद्वय: विराट खनाल र अशोक शर्मा (गोपाल)
सहमहामन्त्रीहरू: रामप्रसाद बास्तोला, दीपेश खत्री, कुशल धिताल, घनश्याम कंडेल, विनोद तामाङ, प्रिन्सेस खरेल (महिला), विमान सिंह मोक्तान (समावेशी), सुरेश सापकोटा, चित्रबहादुर गुरुङ, शिवकुमार श्रीस मगर, शम्भु केसी, धीरेन्द्र बम ठकुरी (युवा), दिनेश अधिकारी, शिव पौडेल र रोशन निरौला।
कोषाध्यक्ष: यमकान्त कँडेल
सहकोषाध्यक्षहरू: सन्देश अधिकारी र महेन्द्र सुवेदी (सुमन) (महिला सहकोषाध्यक्ष मनोनीत गर्न बाँकी)
कार्यसमिति सदस्यहरू:
सागर प्रसाद कँडेल, राजेश खनाल, श्यामहरि तिम्सिना, सन्तोष ढकाल, अर्जुन सुवेदी, टिकाराम कँडेल, देवबहादुर पुन, पवित्रा देवकोटा रेग्मी (पवि), गणेशबहादुर बिष्ट, बसन्त आचार्य, भीमबहादुर घर्ती (अनुप), ईश्वरी अधिकारी, गणेशजंग रायमाझी, सन्तोषबहादुर मल्ल, भरत गुरुङ, दिनेश सापकोटा, असिम खनाल, दुर्गाप्रसाद गैरे, सुवास पाण्डे, राजन ढकाल, रेशम केसी, प्रविण कँडेल र संघर्ष सुवेदी (जेन्जी)।
महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरू:
१. राजेन्द्र प्र. जमरकट्टेल – महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि २. पदमपानी चापागाई (पिताम्बर) – महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि ३. रामकृष्ण बम मल्ल – महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि ४. लाल बहादुर केसी – महाधिवेशन प्रतिनिधि ५. नारायण प्र. सुवेदी – महाधिवेशन प्रतिनिधि ६. डा. बलराम श्रेष्ठ – महाधिवेशन प्रतिनिधि ७. दण्डपानी कँडेल (डीपी) – महाधिवेशन प्रतिनिधि ८. भुपीगोविन्द श्रेष्ठ – महाधिवेशन प्रतिनिधि ९. रामजंग कार्की – महाधिवेशन प्रतिनिधि १०. रेशमकुमार डंगोल – महाधिवेशन प्रतिनिधि ११. सावित्री लामा – महाधिवेशन प्रतिनिधि १२. पेम्बा लामा – महाधिवेशन प्रतिनिधि १३. नवराज थापा – महाधिवेशन प्रतिनिधि १४. शम्भु केसी – महाधिवेशन प्रतिनिधि