प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

nepaltext

काठमाडौं - प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ।

बैठक सुरु हुनेबित्तिकै केही सांसदहरूले विरोध जनाएपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

विरोधका कारण बैठक कार्यसूचीमा प्रवेश गर्न नसकी निर्धारित समयका लागि स्थगित गरिएको हो।

प्रतिक्रिया