विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संसदीय विशेष समिति बनाउने सर्वदलीय बैठकको निर्णय

nepaltext

काठमाडौँ । बुधबार बसेको सर्वदलीय बैठकले भोटेकोशी बाढीपछि उत्पन्न जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संसदीय विशेष समिति गठन गर्न सभामुखसमक्ष आग्रह गर्ने निर्णय गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको बैठकले बाढीपछिको अवस्था र जोखिम व्यवस्थापनका विषयमा छलफल गर्दै विशेष समिति गठनका लागि सभामुखलाई आग्रह गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया