सशस्त्र प्रहरीका ६ एसएसपी डीआईजीमा बढुवा सिफारिस

nepaltext

काठमाडौं ।सशस्त्र प्रहरी बलका ६ जना वरिष्ठ उपरिक्षक (एसएसपी) नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।

शुक्रबार बसेको बढुवा समितिले डीआईजी बढुवा सिफारिस सूची प्रकाशन गरेको हो ।

प्रतिक्रिया