शपथपछि स्वयम् सवारी चलाउँदै सिंहदरबार पुगे गृहमन्त्री गुरुङ

nepaltext

काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पद तथा गोपनीयताको शपथ ग्रहण सम्पन्न गरेपछि स्वयम् सवारी साधन चलाएर सिंहदरबारतर्फ प्रस्थान गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिए लगत्तै उनी मन्त्रालयको जिम्मेवारी सम्हाल्न आफ्नै चालकत्वमा सिंहदरबार पुगेका हुन्।

प्रतिक्रिया