नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सिंगटी हाइड्रो इनर्जी कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा सिंगटी हाइड्रो इनर्जीको बोनस सेयर सूचीकृत भएको हो।
धितोपत्र बोर्डका अनुसार सिंगटी हाइड्रोको ५ प्रतिशतले हुन आउने १४ लाख ५० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ। बुधबार नै निर्धन उत्थान लघुवित्तको १३ लाख ६ हजार ३९ कित्ता सेयर समेत सुचिकृत भएको छ ।
११ चैत २०८२, बुधबार ०६:०६ मा प्रकाशित